१५ कार्तिक २०८३ ,शनिबार
विनायक शिक्षा निकेतनद्वारा जापान जाने विद्यार्थी र शिक्षकलाई बिदाई कार्यक्रम सम्पन्न

भक्तपुर, २४ असोज ।  विनायक शिक्षा निकेतनले शैक्षिक तथा सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागि जापान जान लागेको विद्यार्थी र शिक्षकको टोलीलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ। १५ दिने जापान भ्रमणका लागि विद्यालयका प्रिन्सिपल

भोटेकोशी बाढीपीडितलाई परमेश्वरको मण्डलीद्वारा खाद्यान्न सहयोग

२२ असोज नुवाकोट । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ। मण्डलीले बिहीवार नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत १५ हजार २५०

काठमाडौंका ६ स्थानमा ग्यास बिक्रि तथा साटफेरको व्यवस्था मिलाइँदै

२२ असोज, काठमाडौं । लामो समयदेखि ग्यासको समस्या भोग्दै आएका उपभोक्ताले आइतबारदेखि केहि राहत पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले आइतबार अर्थात असोज २५ गतेदेखि काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास बिक्रि तथा

भक्तपुर नगरपालिकाको बेरुजुबारे फैलिएको समाचारप्रति नगरपालिकाको स्पष्टीकरण

 २३ असोज भक्तपुर। भक्तपुर नगरपालिकाले बेरुजु सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसबारे स्पष्टीकरण दिएको छ। केहि दिन यता भक्तपुर नगरपालिकामा २ करोड ९ लाख ११ हजार रुपैयाँको अनियमितता र ४ करोड ६०

२२ किलो सुन प्रकरणमा नयाँ खुलासा: चीनबाटै आउँथ्यो सुन प्रशोधन र ओसारपसारको निर्देशन

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया

घर मालिक अमेरिकामा, भाडामा दिएको घरबाट हुँदै थियो अवैध सुन कारोबार

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा सुनको अवैध कारोबारका लागि प्रयोग हुँदै आएको घर अमेरिका बस्ने नेपालीको रहेको पाइएको छ । उक्त घरबाट सुनको अवैध कारोबार हुँदै आएको भन्ने सुचनाका आधारमा प्रहरीले विहिबार छापा मारेको थियो

जगातीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष उद्धघाटन

२२ असोज भक्तपुर । भक्तपुरको जगातीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दसैँ तिहार छठ लगायतका चाडपर्वको समयमा नागरिकहरुमा परेको र पर्न सक्ने समस्यालाई सम्बोधन गर्न जगाती चेक पोष्टमा स्थापना

बूढानीलकण्ठमा भाडाको घरबाट २१ किलो सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ । घर भाडामा लिएर सुनको अवैध कारोबार तथा प्रशोधन गर्ने गरेको सुराकीका आधारमा प्रहरीले बुढानिलकण्ठस्थित उक्त घरमा बिहीबार छापा मारेर करिब २१

पोखरामा स्कुल बस दुर्घटना ४ विद्यार्थी सहित ५ जनाको मृत्यु

२३ असोज, काठमाडौ पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकानस्थित ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२

प्याब्सन क्रिकेट लिग पहिलो संस्करणको विजेतालाई ट्रफी हस्तान्तरण

२२ असोज काठमाडौं । प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो संस्करणका विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरिएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौंले आयोजना गरेको पीसीएलको ट्रफी एक कार्यक्रमका बीच विजेतालाई हस्तान्तरण गरिएको

ताजा समाचार