१५ कार्तिक २०८३ ,शनिबार
चर्चित भारतीय अभिनेता नाना पाटेकरको निधन

२२ असोज भक्तपुर चर्चित भारतीय अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको हो । उनलाई हृदयाघात (कार्डियक अरेस्ट) भएपछि अस्पताल लगिएको थियो

धारिलो हतियार देखाई लुटपाटमा संलग्न ४ जना दधिकोटबाट पक्राउ

२१ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–४, दधिकोटबाट प्रहरीले लुटपाटको आरोपमा चार जनालाई पक्राउ गरेको छ। दधिकोटस्थित अनन्तलिङ्गेश्वरको खड्का गाउँमा धारिलो हतियार देखाएर ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको

१० वटै वडामा खेल मैदान निर्माणलाई प्राथमिकतामा राखिएको छः नगर प्रमुख वासुदेव थापा

२१ असोज, भक्तपुर। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाका १० वटै वडामा खेल मैदान निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ। सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा नगर प्रमुख थापाले वडा नं.

सूर्यविनायक नगरपालिकाद्वारा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित

२१ असोज भक्तपुर सूर्यविनायक नगरपालिकाले नगरभित्रका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। नगरपालिकाको खेलकुद विकास शाखाले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याएका

मध्यपुर प्याब्सनको आयोजनामा नेपाली हिज्जे प्रतियोगिता तयारी तथा कार्यशाला गोष्ठी सम्पन्न

२१ असोज भक्तपुर । मध्यपुर प्याब्सनले नेपाली हिज्जे प्रतियोगिता तयारी तथा कार्यशाला गोष्ठी आयोजना गरेको छ । युनिक नेपाल एकेडेमी लोकन्थलीमा आयोजित उक्त गोष्ठीमा मध्यपुर प्याब्सन अन्तगर्तका ३१ वटा विद्यालयका ३८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता

अस्ट्रेलियामा नेपाली नर्सिङ विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु

२१ असोज काठमाडौं अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ। न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नर्सिङ

एकतामा शक्ति रेबिजबाट मुक्ति, सूर्यविनायक नगरपालिकाद्वारा विद्यालय शिक्षा कार्यक्रम सम्पन्न

२१ असोज भक्तपुर। सूर्यविनायक नगरपाकिले रेविज रोग विरुद्ध विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । विश्व रेबिज रोग विरुद्धको दिवस २०२६ को अवसरमा सूर्यविनायक नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो

सूर्यविनायक नगरपालिकाले माटोको नमुना संकलन गर्दै

२१ असोज भक्तपुर। सूर्यविनायक नगरपालिकाले माटोको नमुना संकलन गर्दैछ । नगरपालिकाको कृषि विकास शाखाले माटो परीक्षणका लागि माटोको नमुना संकलन गर्न लागको हो । आर्थिक वर्ष २०८३/८४ को स्विकृत कार्यक्रम अन्तर्गत माटो परीक्षण गरी कृषि

दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

२१ असोज काठमाडौं । दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ मा लक्ष्य एकेडेमीको लु.प्र.०२–००१ क ०००४ नम्बरकोे बसले ठक्कर दिँदा २ वर्षे आयान नेपालीको मृत्यु भएको हो

स्वतन्त्रता दिवसमा रमाइलो गर्न २३ हात्तीको हत्या

२१ असोज काठमाडौं। दक्षिणी अफ्रिकामा अवस्थित देश बोत्सावानामा देशको स्वतन्त्रता दिवस मनाउन हात्तीको वध गरिएको छ । उक्त घटनाको हाल पशु अधिकारकर्मीहरुले चौतर्फि विरोध गरिरहेका छन् । एक साता मनाइएको स्वतन्त्रता दिवसका दौरान देशमा उत्सव

ताजा समाचार