१५ कार्तिक २०८३ ,शनिबार
देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा

२१ असोज काठमाडौं । काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न स्थानमा अहिले वर्षा भइहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरको विवरण अनुसार अहिले देशका विभिन्न भुभागमा पानी परिरहेको छ । नमस्ते ख्वप

फ्रान्समा शैक्षिक सुधारको माग गर्दै आन्दोलन

२१ असोज काठमाडौं शैक्षिक संस्था सुधारको माग गर्दै फ्रान्समा भइरहेको आन्दोलनले व्यापक रुप लिइरहेको छ । लाखौँ मानिसहरु प्रदर्शनमा सामेल भइरहेका छन् । त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार मात्रै फ्रान्सेली सडकहरुमा २ लाख ६६ हजारभन्दा

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको स्वर्णिम र भावुक विदाइ

२१ असोज, काठमाडौं । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय लियोनल मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले आफ्नो देश अर्जेन्टिनालाई बेनिनमाथि ३–०

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण

 २० असोज काठमाडौं । भदौ १० मा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी

ममता काफ्ले प्रकरणः ७ सातासम्म बहस हुने, निर्दोष रहेको श्रीमानको दाबी

२० असोज काठमाडौं । नरेश भट्ट र ममता काफ्ले भट्टलाई हामीले शायदै बिर्सिसकेका छैनौँ होला । दुई वर्ष अघिको घटना हो यो जब नेपाली मूलकी २८ वर्षीया नर्स तथा एक वर्षीया छोरीकी आमा ममता काफ्ले

ग्यासको खुद्रा बिक्रि बन्द गर्न महासंघको माग

२० असोज काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालले खाना पकाउने ग्यासको खुद्रा बिक्री बन्द गर्न माग गरेको छ । उपभोक्ताले लामो समयदेखि खाना पकाउने ग्यासको अभाव झेल्दै आइरहेका बेला महासंघले मंगलबार विज्ञप्ति जारी गरी खाना

प्याब्सनको सातौँ पूर्ण बैठक : पाठ्यक्रम सुधारदेखि विद्यालय शिक्षा ऐनसम्म सरकारलाई सुझाव दिने तयारी

२० असोज काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ । ललितपुरको ग्वार्को स्थित एक होटलमा सम्पन्न बैठकमा पाठ्यक्रम परिमार्जनदेखि विद्यालय शिक्षा ऐन लगायतका विषयमा

सूर्यविनायक नगरपालिकाको बजार अनुगमनः बिग्रिएको तथा खान अयोग्य मासु भेटियो

२० असोज भक्तपुर। सूर्यविनायक नगरपालिका–क्षेत्रमा सञ्चालित विभिन्न मासु पसलहरुमा बिग्रिएको तथा खान अयोग्य मासु फेला परेको छ । त्यस्तै नगरपालिकाभित्र संचालित मासु पसलहरुमा पनि अखाद्य सामाग्री फेला परेको छ । नगरपालिकाको बजार अनुगमन टोलीले नगरभित्र

राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो: गृहमन्त्री गुरुङ

२० असोज काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य तथा संवेदशील सूचना चुहाउने जो कोहिलाई कारबाही हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनी दिँदै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन

भूमि समस्या समाधानमा सरकारको नयाँ कार्यदिशा, ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण

१९ असोज काठमाडौं । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा विवरण सार्वजनिक गर्दै  सरकारले

ताजा समाचार