© 2026
१९ असोज काठमाडौँ। देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण हुने भएको छ । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने निर्णय गरेको हो ।
१९ असोज काठमाडौं । सरकारले स्वच्छ उर्जा रुपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्विकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिकाहरूमा स्वच्छ
१९ असोज काठमाडौं। सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि सञ्चालन हुँदै आएको खोज तथा उद्धार कार्यलाई हालका लागि अत्यावश्यक अवस्थामा बाहेक स्थगित गर्ने निर्णय गरेको छ। अब प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिने सरकारको तयारी छ।
१९ असोज काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ १० गतेको बाढीले विस्थापित भएकाहरुको पुनस्थानामा केन्द्रित हुने समय आएको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा मुख्यमन्त्री थापाले बागमती प्रदेश
१९ असोज, काठमाडौं । दसैँमा चंगा उडाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पनि होस गर्नुहोस है । तपाईले उडाएको चंगाले उडिरहेको विमानलाई अवरोध पुर्याउन सक्छ नी ! यस्तै अवरोधलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
१९ असोज, काठमाडौं प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेको रसुवा भोटेकोशी बाढीबाट निम्तिएको विपद व्यवस्थापनमा कुनै सम्झौता नगरिएको स्पष्ट पारेका छन् । सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले
१९ असोज काठमाडौं । रसुवागढी र तातोपानी नाकामा बारम्बार देखिँदै आएको अवरोधका बीच चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा स्तरोन्नति गर्न प्रस्ताव गरेको छ । नेपाल–चीन व्यापार तथा आवागमनका लागि महत्वपूर्ण मानिएको यो
१९ असोज काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति र महामन्त्रीको संख्या बढाएर तीन–तीन जना पुर्याउने निर्णय गरेको हो। हाल कांग्रेसको विधानमा दुई जना
१९ असोज बागलुङ । सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा बागलुङमा दुई जना मजदुरको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको हो भने एक जना
१९ असोज, भक्तपुर । भक्तपुरको सुर्यबिनायक जगातीमा भएको आगलागिमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर–८ मा अवस्थित बिके सप्लायर्स नामको कवाडी गोदाममा करिब ३० लाख बराबरको क्षति भएको आकलन