© 2026
भक्तपुर । फुटबलर्स मिसन टुगेदर (एफएमटी) को आयोजनामा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको सानोठिमी स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा प्रतियागिता मंगलबारदेखि सुरु भएको हो । प्रतियोगिता देखि नोभेम्बर ६ अर्थात कार्तिक
भक्तपुर । विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक र जीवनोपयोगी शिक्षा दिने उद्देश्यका साथ शंकर नेशनल स्कुलले धान भित्र्याउने कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमै रहेको खेतमा आयोजित उक्त कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका
काठमाडौं । चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका ४ धारापानीमा उक्त दुर्घटना भएको हो । सर्लाहीदेखि काठमाडौँ आउँदै गरेको बस, काठमाडौँ बाट मुग्लिनतर्फ
काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार होटलको स्वामित्व र लिजमा सञ्चालन गर्ने विषयमा होटल मालिक
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माले आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोधबारे पहिलोपटक सार्वजनिक रूपमा धारणा राखेकी छन्। उनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्ध उठेका प्रश्न र आरोपबारे स्पष्टीकरण दिएकी हुन्।
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८
काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको द्यब्ब् ०२२० नम्बरको स्कारपियो
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अनर्ब’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्ने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रका १२ जिल्लामा रेड अलर्ट जारी गरेको छ। महाशाखाका
काठमाडौं सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिचको सत्तारूढ गठबन्धन पराजित भएको हो। प्रारम्भिक मतपरिणामअनुसार
काठमाडौं । सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्। भोजपुरबाट चतरातर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो ।