१५ कार्तिक २०८३ ,शनिबार
मल्लकालीन युद्धकला र वीरताको इतिहास बोकेको खाँ पिहाँवइगु जात्रा सम्पन्न

  दुर्गा भवानीले महिषासुरको वध गरेको धार्मिक आख्यानसँग जोडिएको दसैँ पर्वमा असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयलाई विशेष महत्त्व दिइन्छ। जात्रामा बलि दिइएको राँगाको टाउको प्रदर्शन गर्नु र हातहतियारसहित युद्धकला देखाउनु यही विजयको उल्लास तथा

बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। आगलागीमा परी ग्यारेजको क्यान्टिनमा काम गर्ने झापा, गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको

इन्टरनेटका लाखौँ वेबसाइट जोखिममा पार्ने PHP के हो ?

काठमाडौं एक दशकभन्दा लामो समयदेखि इन्टरनेटका धेरैजसो वेबसाइट निर्माणमा प्रयोग हुँदै आएको प्रविधिमा रहेका गम्भीर सुरक्षा कमजोरीहरू पत्ता लाग्न सकेका थिएनन्। तर, कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा ती कमजोरीहरू उजागर भएपछि विश्वव्यापी साइबर सुरक्षा सतर्कता

सामाजिक सञ्जालमा फैलिएको घृणाविरुद्ध दयालु व्यवहारको अभियानः “The Kindness Mob”

  काठमाडौं सामाजिक संजालको प्रयोग अहिले सामान्य बनिसकेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक संजालबाट आफ्नो व्यवसाय अघि बढाएर नाम र दाम कमाएका अनगिन्ती उदाहरणहरु छन् । यसको प्रयोगमा मानिसहरु यति धेरै आशक्त भएका

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु

  काठमाडौं । साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक एक–एक जना घाइते भएका छन्। साउदी अरबको पूर्वी प्रान्तस्थित साउदी अराम्कोको शैबह तेल खानी क्षेत्रमा रहेको

भक्तपुरमा पायःद्यो खड्ग जात्रा सम्पन्न, सेतो घोडा जात्रा दुई वर्षदेखि रोकिँदै

  भक्तपुर । विजयादशमीको मध्यरातदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा एकादशीको बिहान सम्पन्न भएको छ। तलेजु भवानी र नवदुर्गा देवगणबीचको धार्मिक तथा तान्त्रिक विधिअनुसार जात्रा सम्पन्न गरिएको हो। यद्यपि, तलेजु भवानीको वाहनका रूपमा

शिक्षकको मृत्यु पछि उदयपुर कटारीमा तनाव, यातायात प्रभावित

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन्। आइतबार बिहानैदेखि स्थानीयवासीले कटारीको बुद्धचोकस्थित मदन भण्डारी राजमार्ग अवरुद्ध

माछापोखरीमा दुई युवाबीच झगडा एकको मृत्यु

काठमाडौं । काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। ३१ गते राति करिब १२ बजे काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

काठमाडौं । यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा भएको दुर्घटनामा तीनजना हराइरहेका छन् भने ४ जना घाइते भएका छन्। काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज

जीबी राईको वक्तव्य: पक्राउ पर्दैमा बचतकर्ताको रकम फिर्ता हुँदैन, रवि लामिछानेलाई नजोड्नु

  काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा लामो समयदेखि फरार रहेका जीबी राईले आफूलाई पक्राउ गर्दैमा बचतकर्ताको रकम फिर्ता नहुने बताएका छन्। सहकारीको रकम अपचलन प्रकरणमा लामो समयदेखि फरार रहेका राईले पछिल्लो पटक अज्ञात

ताजा समाचार