© 2026
भक्तपुर, असोज २८। सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित बाचामारी चोकदेखि नन्दीकेश्वर महादेव मन्दिरसम्मको सडक तथा मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज
२८ असोज भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा साढे चार तले नयाँ वडा प्रशासनिक भवन बन्ने भएको छ । बुधबार एक कार्यक्रमबिच नगर प्रमुख बासुदेव थापाले नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो ।
२८ असोज भक्तपुर सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको उपाधिका लागि वडा नं १० र वडा नं ९ बिच प्रतिस्पर्धा हुने भएको
नेपाल कल्चरल आर्ट थिएटरद्वारा आयोजित ‘फ्रेण्डसिप डान्स च्याम्प–२०८३’ सम्पन्न भएको छ। असोज २३ गते सम्पन्न प्रतियोगितामा जुनियर, मिडल, सिनियर र योङ गरी चार विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको जुनियर विधातर्फ सुवेक्षा तामाङ प्रथम, ऊर्जा
शिक्षकको समर्पणको कदर गर्दै गुणस्तरीय, संस्कारयुक्त र सिर्जनात्मक शिक्षामा जोड २७ असोज भक्तपुर ३२औँ विश्व शिक्षक दिवसको अवसरमा वी क्यान एजुकेसन नेपाल, भक्तपुरले सदस्य विद्यालयमा लामो समयदेखि समर्पित भई शिक्षण सेवामा योगदान पुर्याउँदै आएका शिक्षक–शिक्षिकालाई
२७ असोज भक्तपुर सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ८ र वडा नं ९ ले जित हासिल गरेका छन् । मंगलबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं
२६ असोज काठमाडौं । विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको लगानी सुरक्षित हुने गरी कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले
२६ असोज भक्तपुर सूर्यविनायक नगरपालिकाको वडा नं ४ सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार भएको दोस्रो खेलमा वडा नं ४ ले वडा नं ५ लाई पराजित गर्दै सेमिफाइनल पुगेको हो
२५ असोज, भक्तपुर सूर्यविनायक नगरपालिकाको आयोजनामा सुरु भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं ८ र वडा नं ६ ले विजयी सुरुवात गरेका छन् । वडा नं १० चित्तपोलस्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा
२५ असोज भक्तपुर बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमीको शंखधर पार्टी प्यालेसमा सम्पन्न वार्षिक साधारण सभाको उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य ९० वर्षीया रामदेवी श्रेष्ठले