१५ कार्तिक २०८३ ,शनिबार
बाढी गएको ४५ दिनपछि बेत्रावतीमा एक्रो बेली ब्रिज सञ्चालनमा, रसुवा–नुवाकोटको सडक सम्पर्क सहज हुने

२५ असोज काठमाडौं बाढीले सडक सम्पर्क विच्छेद भएको ४५ दिनपछि बेत्रावतीमा एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ। नेपाली सेनाले निर्माण गरेको पुल आइतबार उद्घाटन भएसँगै रसुवा–नुवाकोटको आवागमन सहज हुने अपेक्षा गरिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा

बूढीगण्डकीमा सुक्खा पहिरोपछि आकस्मिक बाढी, तीनवटा पुल र जलविद्युत् आयोजनामा क्षति

२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण नदीको बहाव थुनिएको र त्यसपछि अवरुद्ध बहाव खुलेसँगै लेदो माटो तथा गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीको वास्तविक कारण भने

विद्यालय शिक्षा विधेयकबारे सुझाव संकलन गर्न ‘शिक्षा संवाद भाग–२’ मधेशबाट सुरु

२४ असोज काठमाडौं विद्यालय शिक्षा विधेयकको मस्यौदाबारे सरोकारवालाका सुझाव संकलन गर्ने उद्देश्यले ‘शिक्षा संवाद भाग–२’ कार्यक्रम मधेश प्रदेशबाट सुरु भएको छ। विद्यालय शिक्षा विधेयकमा के-कस्ता विषय समेटिएका छन्, के राम्रो छ, के सुधार गर्न आवश्यक

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा रमेश गिरी चयन

२४ असोज भक्तपुर, क्रियाशील पत्रकार मञ्च भक्तपुरको शनिबार सम्पन्न १६औँ वार्षिक साधारण सभा तथा छैटौँ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा

सूर्यविनायक वडा नं १ ले जित्यो नगरस्तरीय धिमे बाजा प्रतियोगिताको उपाधि

२४ असोज, भक्तपुर । सूर्यविनायक नगर आयोजना गरेको नगरस्तरीय धिमे बाजा प्रतियोगिता २०८३ को विजेता सूर्यविनायक नगरपालिका वडा नं १ हुन सफल भएको छ । नगर भित्रका १३ वटा धिमे बजा टोली सहभागी रहेको प्रतियोगितामा

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष शिल्पकार र पत्रकार थामी क्रियाशिल पत्रकार मञ्चद्वारा सम्मानित

२४ असोज, भक्तपुर । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले आफ्नो १६ औँ वार्षिक उसाधारण सभा तथा छैठौँ केन्द्रीय अधिवेशनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार सम्पन्न मञ्चको साधारणसभामा भक्तपुरमा रहि पत्रकारितामा क्रियाशिल रहेका पत्रकार

बागमती प्रदेशले पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिने

२४ असोज भक्तपुर । बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ । बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले प्रदेश सरकारले पाँचवटा झोलुङ्गे

सधैँ मुस्कुराउने मानिस पनि डिप्रेसनमा हुन सक्छन्, यी हुन् ७ लक्षण

२४ असोज भक्तपुर, डिप्रेसन भन्नासाथ धेरैलाई ओछ्यानबाट उठ्न नसक्ने, धेरै रुने वा अरूसँग घुलमिल हुन नचाहने व्यक्तिको सम्झना आउन सक्छ। तर, सधैँ हाँस्ने, साथीभाइसँग रमाइलो गर्ने, सामाजिक जीवनमा सक्रिय रहने र कार्यालयमा राम्रो काम गर्ने

बीपी राजमार्गमा खुल्यो, पृथ्वी राजमार्गको गलौदी सडकखण्ड खुलाउने प्रयास जारी

२४ असोज काठमाडौं । पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी सडकखण्ड भने खुलाउने काम भइरहेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खसेपछि रातिदेखि अवरुद्ध बीपी

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, विश्वप्रकाश शर्माले भने– ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन’

२४ असोज काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा गरिएको मतगणनामा थापा सभापतिमा निर्वाचित भएका हुन्। महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका

ताजा समाचार