© 2026
ललितपुर । पैदलयात्रीलाई सडक पार गर्न सहज र सुरक्षित बनाउने उद्देश्यले ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल छठ पर्वसम्ममा तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
भक्तपुर । नेपाल भाषा तःमुंज्याको ४६ औँ संस्करण सफलितापूर्वक सम्पन्न भएको छ । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मुल नारासहित नेपाल संवत् ११०० देखि संचालन हुँदै आएको ४६ औँ संस्करणको
काठमाडौं । इरानसँग जोडिएका सीमा नाका बन्द भएपछि पाकिस्तानमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव चुलिएको छ। ग्यास तथा अन्य खाद्य सामग्री बोकेका सयौँ ट्यांकर सीमा क्षेत्रमा रोकिएका छन्। यसको असर बजारमा पर्न थालेपछि
काठमाडौं धनुषामा श्रीमान् श्रीमती मृत फेला परेका छन् । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादव र उनकी ३० वर्षीया श्रीमती रिना देवी यादव मृत फेला परेका हुन्। श्रीमतीको हत्या गरी फरार भएका
भक्तपुर । बागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले प्रदेशका सम्पूर्ण मौलिक भाषाहरुको संरक्षण, संवद्र्धन र व्यवहारिक प्रयोगलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मुख्य मन्त्री थापाले भाषा ऐन अनुसार आवश्यक नियमावली तथा कार्यविधिको निर्माणको
काठमाडौं । रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। सोहि ठाउँ बस्ने मानसिक अवस्था ठीक नभएका ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गाले टाउकोमा प्रहार गर्दा बल बहादुर नाथका ६ वर्षीय
भक्तपुर भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ। पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका एवं विद्यार्थीहरूमा अध्ययन बानीको विकास गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ भक्तपुरको आयोजनामा आगामी कार्तिक १२ गतेदेखि १४ गतेसम्म
काठमाडौं नेपालमा मासु बिक्री तथा वितरणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले ल्याइएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ आगामी मंसिर १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक तयारी भइरहेको पशु
गैरनेवार विद्यार्थीले नेपाल भाषामा रचना सुनाउँदा ६५औँ विराट नेपाल भाषा साहित्य सम्मेलनमा गुञ्जियो ताली भक्तपुर “जिगु नां करुणा शाह ख। जी न्हेगु तकिमे बोना च्वना। जिगु च्वसु यु नां ख इन्द्र जात्रा।” गैरनेवार विद्यार्थी करुणा
भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि ४६ औँ नेपाल भाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक