१५ कार्तिक २०८३ ,शनिबार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडिलाई सम्मान गरिँदै

१९ असोज भक्तपुर । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिताहरुबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल नगरपालिका भित्रका खेलाडिहरुलाई सम्मान गर्न

सुनको मुल्य घट्दा चाँदीको भाउ कति ?

१९ असोज, काठमाडौँ । स्थानीय बजारमा यो साा सुनको मुल्य घटेको छ । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४००

भक्तपुरको जगातीमा आगलागि

१९ असोज भक्तपुर, भक्तपुरको जगातीस्थित एक कवाडी पसलमा आगलागि भएको छ । सूर्यविनायक नगरपालिका–८ कपाली टोलमा नवराज भट्टले संचालन गरेको कवाडी पसलमा आगलागि भएको हो । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार बिहान करिब साढे ६

७० करोड थान सिक्का छाप्ने प्रकृया अघि बढाउँदै राष्ट्र बैंक

१९,असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै ७० करोड थान सिक्का छाप्ने प्रकृया अघि बढाएको छ । बजारमा साना दरका खुद्रा मुद्रा तथा सिक्काको अभाव हुन नदिन र मौज्दात सन्तुलन कायम राख्न केन्द्रीय बैंकले लगातार

दृष्टिको उज्यालोदेखि आवाजको संसारसम्म: बालबालिकाको जीवनमा आशाको किरण फैलाउँदै बीपी नेत्र प्रतिष्ठान CHEERS

काठमाडौं । दृष्टिविहीन, न्यूनदृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाको जीवनमा शिक्षा, आत्मविश्वास, आत्मनिर्भरता र अवसरको उज्यालो थप्ने उद्देश्यसहित बीपी नेत्र प्रतिष्ठान, (Hospital for Children, Eye, ENT and Rehabilitation Services –CHEERS) अन्तर्गत सञ्चालित पुनस्र्थापना सेवाबाट लाभान्वित

भाइसँग सुतेकी बालिका ३७ घण्टापछि जंगलबाट भेटिइन्

१८ असोज, काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१७ दरखसवाकी १० वर्षीया बालिका ३७ घण्टापछि सकुशल भेटिएकी छिन् । १० वर्षीया ती बालिका १५ गते राति भाइसँग सुतेकी थिइन् । करिब एक बजेतिर उनका हजुरबुबा उठ्दा

देशभर ४२ हजार ६ सय ईसीडी केन्द्र संचालनमा

१८ असोज, भक्तपुर । शैक्षिक सत्र २०८२/८३ मा प्रारम्भिक बालविकास तथा शिक्षामा १२ लाख भन्दा धेरै बालबालिका भर्ना भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८ ३ को वार्षिक प्रतिवेदन अनुसार

फ्लाइ ओभर, अण्डरपास र रेलमार्गसहितको उपत्यका कस्तो देखिएला ?

१८ असोज, भक्तपुर पूर्वाधार विकास मन्त्रालयले उपत्यकाको यातायात सुधारका लागि सुरुङ मार्गदेखि फ्लाइ ओभर, अण्डरपास देखि रेल प्रणाली सहितको गुरुयोजना तयार पारेको छ । मन्त्रालयले जाइकाको प्राविधिक सहयोगमा उक्ता गुरुयोजना तयार पारेको हो । रत्नपार्कदेखि

घातक सुई दिएर ज्यान लिने प्रयास विफल, जीवन जोगाउने प्रयास जारी

१८ असोज, काठमाडौँ । अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजायबाट बचेकी एक महिलाको उपचार चलिरहेको छ । क्रिस्टा पाइक नामकी महिलालाई घातक सुई दिएर ज्यान लिने प्रयास विफल भएको हो । दुई पटक सुइ लगाउँदा पनि

१ रुपैयाँ दरका ४० करोड थान सिक्का डिजाइनका लागि बोलपत्र आह्वान

१८ असोज, भक्तपुर नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार उक्त सूचना जारी

ताजा समाचार