१५ कार्तिक २०८३ ,शनिबार

पटक पटक समय सर्यो तर मतदान भएन


२२ असोज काठमाडौं । नेपाली कांग्रेको १५ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि विहिबार हुने भनिएको मतदान हुन सकेन ।

पटक पटक समय सार्दै दिउँसो साढे २ बजेका लागि मतदानको समय तोकिएको थियो । तर मतपत्र आउन ढिलाइ भएको भन्दै मतदानको समय शुक्रबारका लागि सारिएको छ ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहान ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । कंग्रेसको सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने पक्का भएको छ ।

 


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?